३० जेठ २०८३, शनिबार

बेहोस पारेर गैंडा नियन्त्रणमा

मंसिर १२, २०८२
काठमाडौं
बेहोस पारेर गैंडा नियन्त्रणमा

चितवनको भरतपुर महानगरपालिका-२३ घैलाघारीस्थित अन्नपुर्ण फार्म हाउसमा पसेको गैंडा नियन्त्रणमा लिएर स्थानान्तरणका लागि लैजाँदै । निकुञ्जका प्राविधिकले गैंडालाई डार्ट गरेर आज  सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा स्थानान्तरण गरेका छन । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्