२१ असार २०८३, आइतबार

एनपीएल–२ : पोखराविरुद्ध काठमान्डुले पहिले ब्याटिङ गर्दै

मंसिर १८, २०८२
काठमाडौं
एनपीएल–२ :  पोखराविरुद्ध काठमान्डुले पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजको सामना गर्दैछ ।

पोखराविरुद्धको खेलमा काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

काठमान्डु गोर्खाजले आफ्नो सातौँ र पोखरा एभेन्जर्सले छैटौँ खेल खेल्न लागेको हो । काठमान्डु आठ अंकसहित दोस्रो र पोखरा चार अंकसहित पाँचौँ स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्