२९ असार २०८३, सोमबार

लुम्बिनीका कप्तान पौडेलले जिते कार

मंसिर २७, २०८२
काठमाडौं
लुम्बिनीका कप्तान पौडेलले जिते कार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले कार जितेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै दोस्रो सिजनको च्याम्पियन बनेको लुम्बिनीका कप्तान पौडेलले कार पुरस्कार हात पारेका हुन् । 

उनीसँगै कारको दौडमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी पनि थिए । तर सुदूरपश्चिम उपविजेतामा सीमित बन्दा उनी कार प्राप्त गर्नबाट चुके ।

सुदूरपश्चिम सिजन २ मा पनि उपविजेतामा सीमित बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्