![काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा बाजागाजासहित स्वागत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rabi_Lamichhan_TIA_Airport_4_P3hz8i9DXg.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनबाट काठमाडौं आइपुगे आइपुगेका छन् ।
सहकारी ठगी प्रकरण धरौटीमा रिहा भएपछि उनी शनिबार दिउँसो काठमाडौं आएका हुन् ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थकहरूले बाजागाजासहित स्वागत गरेका थिए ।
तस्वीरहरू :







