२० असार २०८३, शनिबार

रविकिरण हमालसहित केही युवा प्रहरी नियन्त्रणमा

पुस ७, २०८२
काठमाडौं
रविकिरण हमालसहित केही युवा प्रहरी नियन्त्रणमा

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा रवि किरण हमालसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘चुनाव होइन, सुशासन चाहन्छौं’ भन्ने प्लेकार्डसहित जेनजीका विभिन्न समूहले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा मिराज ढुंगानासहितका जेनजी समूह छन् ।

आफूलाई सामाजिक र राजनीतिक अभियन्ता दाबी गर्ने डा. निकोलस भुसाल पनि प्रदर्शनमा देखिएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्