0 shares
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित स्याउबारीमा मङ्गलबार रातिदेखि परेको सेताम्मे हिउँ । हिउँदयामको अनुकुल समयमा परेको हिउँले कृषकले लगाएको अन्नबाली सप्रिने जनविश्वास छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस