२० असार २०८३, शनिबार

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

माघ १५, २०८२
चितवन
मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

 भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्