२९ असार २०८३, सोमबार

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक

माघ २१, २०८२
काठमाडौं
राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमबीच जर्सी सार्वजनिक गरिएको हो । साथै नेपाल क्रिकेट संघ (क्यान)ले एक्स्ट्रिम इनर्जी ड्रिंकसँग साझेदारी पनि गरेको छ ।

तस्वीरहरू :

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्