२२ असार २०८३, सोमबार

मुस्ताङमा निर्वाचन सुरक्षा गस्ती

माघ २५, २०८२
काठमाडौं
मुस्ताङमा निर्वाचन सुरक्षा गस्ती

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मुस्ताङको घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा जोमसोमस्थित ईन्द्रबक्स गणको निर्वाचन सुरक्षा बेसका सैनिकहरूले नियमित गस्ती गर्दै । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । तस्वीर : सुन्दरकुमार थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्