११ साउन २०८३, सोमबार

रास्वपा उम्मेदवार खनालले गरे मनोहर केन्द्रबाट मतदान

फागुन २१, २०८२
काठमाडौं
रास्वपा उम्मेदवार खनालले गरे मनोहर केन्द्रबाट मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले मतदान गरेका छन् ।

आफूले बिहीबार बिहान मतदान गरेको सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन् ।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ टोखा नगरपालिका १० मनोहर माविबाट मतदान गरेका हुन् ।

‘सुशासन र समृद्धिको पक्षमा मेरो मत,’ उनले लेखेका छन् ।

उनी काठमाडौं ६ बाट उम्मेदवार रहेका छन् ।

यसअघि पनि उनले यहीबाट चुनाव जितेका थिए।

salt training

कमेन्ट गर्नुहोस्