०६ साउन २०८३, बुधबार

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे चितवनबाट मतदान

फागुन २१, २०८२
काठमाडौं
राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे चितवनबाट मतदान

राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले मतदान गरेका छन् । 

उनले चितवन क्षेत्र नम्बर ३ पुगेर मतदान गरेका हुन् । 

दाहालको सचिवालयले दिएको जानकारी अनुसार उनले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कूल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्