![काठमाडौंमा मतदान गरे सर्लाही पुगे गगन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Gagan_Thapa_Sarlahi_2_5rsDxlhpvk.jpg)
कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् ।
हेलिकप्टरमार्फत् सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन् ।
उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर अवलोकन गरेका छन् ।










तस्वीरहरू : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी