०५ साउन २०८३, मंगलबार

काठमाडौं ३ को मतगणना पनि आजै शुरू गर्ने तयारी

फागुन २१, २०८२
काठमाडौं
काठमाडौं ३ को मतगणना पनि आजै शुरू गर्ने तयारी
फाइल फोटो

काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजैबाट शुरू हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले दिएको जानकारीअनुसार अहिले मतपेटिका संकलन भइसकेको छ ।

केही बेरमा सर्वदलीय बैठक बस्ने र मतगणना शुरू हुने उनले बताइन् ।

‘खाना खाएपश्चात सर्वदलीय बैठक बस्नुपर्ला । त्यसपश्चात मतगणना शुरू गर्ने हाम्रो तयारी छ,’ उनले भनिन्, ‘गणना आजैबाट शुरू हुन्छ ।ֹ' 

उनका अनुसार मतगणना चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्