१२ साउन २०८३, मंगलबार
मतगणना अपडेट

काठमाडौं–१ मा रञ्जुको अग्रता बढ्यो, रवीन्द्र तेस्रोमा

फागुन २२, २०८२
काठमाडौं
काठमाडौं–१ मा रञ्जुको अग्रता बढ्यो, रवीन्द्र तेस्रोमा

काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता बढाएकी छन् । 

मतगणनाको पछिल्लो परिणामअनुसार उनी १६५८ मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका प्रबल थापाले ९२९ मतका साथ पछ्याइरहेका छन् । 

राप्रपाका रवीन्द्र मिश्र ४८५ मतका साथ तेस्रोमा छन् । एमालेको १६१ मत छ । ताराले ४३ मत ल्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्