२९ असार २०८३, सोमबार
मतगणना अपडेट

काठमाडौं–५ मा पनि रास्वपाकै अग्रता, ईश्वर पोखरेल तेस्रोमा

फागुन २२, २०८२
काठमाडौं
काठमाडौं–५ मा पनि रास्वपाकै अग्रता, ईश्वर पोखरेल तेस्रोमा

काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाले नै अग्रता लिएको छ । 

रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित शुरूआती  अग्रता लिएका हुन् ।

४१२ मतसहित नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल दोस्रो छन् ।  

तेस्रोका उईश्वर पोखरेलले २८५ मतसहित तेस्रोमा छन् । यो क्षेत्रमा यसअघि कांग्रेसका पौडेलले जितेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्