०५ साउन २०८३, मंगलबार
मतगणना अपडेट

काठमाडौं-५ मा प्रदीप पौडेलभन्दा रास्वपाका सस्मित पोखरेल तेब्बर मतले अघि

फागुन २२, २०८२
काठमाडौं
काठमाडौं-५ मा प्रदीप पौडेलभन्दा रास्वपाका सस्मित पोखरेल तेब्बर मतले अघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल आफ्ना निकटतम् प्रतिस्पर्धीभन्दा तेब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार, सस्मितले ६ हजार ८३४ मत प्राप्त गरेका छन् । 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ मत ल्याएका छन् । 

तेस्रो स्थानमा रहेका नेकपा एमालेका ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्