
सर्लाही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रविन महतोले ४ हजार ४०६ मत ल्याउँदा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५६८ मत मात्र ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महिन्द्र राय यादवले भने १ हजार ८६२ मत ल्याएर दोस्रो स्थानमा छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका डा. सरोज कुमारले ४६२ मत र नेकपा एमालेका नागेश्वर साहले २४४ मत ल्याएका छन् ।