२५ असार २०८३, बिहीबार

क्षितिज थेबेले घटाए मतान्तर, कांग्रेस १५५ मतले अगाडि

फागुन २२, २०८२
काठमाडौं
क्षितिज थेबेले घटाए मतान्तर, कांग्रेस १५५ मतले अगाडि

ताप्लेजुङमा नेकपा एमाले क्षितिज थेबे दोस्रो स्थानमा उक्लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले एक हजार ३६१ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा पुगेका क्षितिजले १ हजार २०६ मत पाएका छन् ।

नेकपा उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले १ हजार १२३ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार वीरेन्द्र श्रेष्ठले ५१८ मत प्राप्त गरेका छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार मुकसाम लाबुङ लिम्बूले १७७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्