२९ जेठ २०८३, शुक्रबार

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना

फागुन २८, २०८२
काठमाडौं
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना

गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

एरेनालाई एन्फा महासचिव किरण राईले बिहीबार नियुक्त पत्र दिए । 

उनी स्विट्जरल्यान्डमा जन्मिएका इटालियन प्रशिक्षक हुन् । उनी यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

कमेन्ट गर्नुहोस्