१२ साउन २०८३, मंगलबार

ढुकुर पोखरीको पृष्ठभूमिमा स्वर्गद्वारी पहाड

फागुन २९, २०८२
काठमाडौं
ढुकुर पोखरीको पृष्ठभूमिमा स्वर्गद्वारी पहाड

मनाङको मनाङ ङिस्याङ गाउँपालिका १ स्थित ढुकुर पोखरी गाउँको पृष्ठभूमिमा देखिएको स्वर्गद्वारी पहाड । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको यस ठाउँ चामेबाट मनाङ आउने पर्यटकको बिहानी खाना खाने महत्त्वपूर्ण स्थान बनेको छ । तस्वीर : नवीन लामिछाने/रासस

salt training

कमेन्ट गर्नुहोस्