२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच ​भेटवार्ता​

चैत ४, २०८२
काठमाडौं
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच ​भेटवार्ता​

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।​

उनीहरूबीच आज दिउँसो बालुवाटारमा भेटवार्ता भएको ​प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्