०३ साउन २०८३, आइतबार

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

चैत १०, २०८२
काठमाडौं
उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उनीहरूले उपराष्ट्रपति यादवसँग आज सामूहिक भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्