०९ साउन २०८३, शनिबार
बालेनका सारथि

शिशिर खनाल परराष्ट्र मन्त्री

चैत १३, २०८२
काठमाडौं
शिशिर खनाल परराष्ट्र मन्त्री

बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदमा शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री बालेनले शपथ लिएलगत्तै खनालले पनि मन्त्रीको शपथ लिनेछन् ।

पूर्व शिक्षामन्त्री समेत रहेका खनाल यसअघि छोटो समय शिक्षामन्त्री बनेका थिए ।

यसपटक अगाडिबाटै खनालको नाम परराष्ट्र मन्त्रीका रूपमा चर्चामा थियो । 

उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्