२६ असार २०८३, शुक्रबार

महिलाको चरित्र हत्या गरेको आरोपमा भगवती खड्का पक्राउ

चैत १७, २०८२
काठमाडौं
महिलाको चरित्र हत्या गरेको आरोपमा भगवती खड्का पक्राउ
फाइल फोटो

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भगवती खड्का पक्राउ परेकी छिन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

रामेछापको मन्थली स्थायी घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया खड्कालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको छ । 

विद्युतीय कारोबार अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्