३० असार २०८३, मंगलबार

विक्रमबाबा मेला लक्षित सेनाको स्वास्थ्य शिविर, १४ सय भक्तजन लाभान्वित​

चैत २२, २०८२
काठमाडौं
विक्रमबाबा मेला लक्षित सेनाको स्वास्थ्य शिविर, १४ सय भक्तजन लाभान्वित​

नेपाली सेनाले आयोजना गरेको विक्रमबाबा मेला लक्षित नि:शुल्क स्वास्थ्य शिविरमा करिब १ हजार ४ सय जनाले सेवा लिएका छन् ।

चैत ५ देखि १९ गतेसम्म चितवनको कसरामा नयाँ गोरख गणले सञ्चालन गरेको उक्त शिविरबाट करिब १४ सय जना भक्तजन लाभान्वित भएका नेपाली सेनाले जनाएको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्