२७ जेठ २०८३, बुधबार
मन्त्रिपरिषद्को निर्णय

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

चैत २२, २०८२
काठमाडौं
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रोलियम पदार्थको आपूर्ति असहज बन्दै गएपछि यही चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।

साथै, सरकारी कार्यालयहरूको समय पनि बिहान ९ देखि साँझ ५ बजेसम्म बनाउने निर्णय भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्