
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सभामुख पदमा निर्वाचित भएकोमा डोलप्रसाद (डीपी) अर्याललाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख डीपी अर्याललाई शुभकामना दिँदै सदनलाई प्रभावकारी बनाउन अनुरोध गरेका हुन् ।
सदनमा अनुहार मात्र परिवर्तन नभएको भन्दै उनले सदनमा देशलाई परिवर्तन गर्ने अनुहार पनि रहेको उनले उल्लेख गरे ।