०५ साउन २०८३, मंगलबार

लुम्बिनीका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

चैत २३, २०८२
काठमाडौं
लुम्बिनीका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार दिउँसो उनले लुम्बिनीका सांसदसँग छलफल गरेका हुन् ।

यसअघि प्रधानमन्त्री बालेनले सुदूरपश्चिम, कोशी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्या पहिचान गर्ने र समाधानका उपाय पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्