०२ साउन २०८३, शनिबार

ललितपुरको हेरिटेज गार्डेनमा नेपाल ट्याटु कन्भेसन [फोटोफिचर]

चैत २८, २०८२
काठमाडौं
ललितपुरको हेरिटेज गार्डेनमा नेपाल ट्याटु कन्भेसन [फोटोफिचर]

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’ चलिरहेको छ । 

शुक्रबारदेखि शुरू भएको ट्याटु कन्भेन्सन भोलि आइतबारसम्म चल्ने आयोजकले जानकारी दिएको छ । 

सन् २०१० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको तर कोभिडका कारण २ वर्ष रोकिएको यो संस्करणमा २५० भन्दा बढी नेपाली र विदेशी आर्टिष्टको सहभागिता भइरहेको छ ।

कन्भेन्सनका डिरेक्टर विजय श्रेष्ठका अनुसार यो वर्ष करिब २५० आर्टिष्टको सहभागिता छ । यसमा पनि स्वदेशी आर्टिष्ट ४० प्रतिशत र ६० प्रतिशत विदेशी छन् ।

यस कन्भेन्सनको मुख्य उद्देश्य ट्याटु खोप्ने, ट्याटुसँग सम्बन्धित विभिन्न ज्ञान, सीपको आदानप्रदान गर्ने रहेको उनले बताए ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्