३१ जेठ २०८३, आइतबार
सडकमा विद्यार्थी संगठन

‘नयाँ सरकार- कर उपहार- धन्यवाद बालेन’ भन्दै माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन [फोटोफिचर]

बैशाख ३, २०८३
काठमाडौं
‘नयाँ सरकार- कर उपहार- धन्यवाद बालेन’ भन्दै माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन [फोटोफिचर]

महँगीको विरोधमा विद्यार्थीहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार काठमाडौंको माइतीघरमा मूल्यवृद्धि र महँगी बढेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले ‘बालेन सरकार- मूल्यवृद्धि उपहार, युद्धको मार करको भार- जनता त मरे नि सरकार, नयाँ सरकार-कर उपहार- धन्यवाद बालेन’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्