१० साउन २०८३, आइतबार

आमिर खानलाई दीपकराज गिरीको चुनौती, दंगल पनि फिल्म हो ?

कात्तिक २०, २०७४
आमिर खानलाई दीपकराज गिरीको चुनौती, दंगल पनि फिल्म हो  ?
काठमाडौं, १० माघ — आफ्नो चलचित्र छक्क्ँ पञ्जामा नकारात्मक टिप्पणी आउन थालेपछि कलाकार दिपकराज गीरीले घुमाउरो शैलीमा ब्यंग्य गरेका छन् ।

पाइरेसीपछि उनको चलचित्र छक्का पञ्जा युट्युबमा अपलोड गरिएसँगै चलचित्रका दर्शक मात्रै बढेका छैनन् भटाभट नकारात्मक टिप्पणीहरू पनि आइरहेका छन् ।

उनले नेपाली समाजमा नकारात्मक मानसिकता हावी भएको घुमाउरो पारामा लेखेका छन् । आमिर खानको चलचित्र दंगलको उदाहरण दिँदै उनले आफ्नो चलचित्र छक्का पञ्जाको तुलना गरेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेर आफ्नो चलचित्रलाई दंगलसँग तुलना गरेका हुन् ।





salt training

कमेन्ट गर्नुहोस्