२० असार २०८३, शनिबार

रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त

बैशाख ६, २०८३
काठमाडौं
रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त भएका छन् ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य तथा सांसद बोहरा नियुक्त गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि उक्त विभागको प्रमुखमा सभामुख डिपी अर्याल रहेका थिए ।

सभामुखमा निर्वाचित भएपछि अर्याल पार्टी जिम्मेवारीबाट अलग भएपछि उक्त पद रिक्त थियो ।

salt training

कमेन्ट गर्नुहोस्