२४ असार २०८३, बुधबार

यी हुन् रास्वपा सचिवालयका १६ सदस्य [सूचीसहित]

बैशाख ७, २०८३
काठमाडौं
यी हुन् रास्वपा सचिवालयका १६ सदस्य [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय १६ सदस्यीय बनेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले ३ सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।

महामन्त्रीमा भूपदेव शाह तथा सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तो छ रास्वपाको सचिवालय :

रवि लामिछाने- सभापति

स्वर्णिम वाग्ले- उप सभापति

कविन्द्र वुर्लाकोटी- महामन्त्री

भूपदेव शाह- महामन्त्री

विपिन आचार्य- सहमहामन्त्री

लिमा अधिकारी- कोषाध्यक्ष

वसुमाया तामाङ- सहकोषाध्यक्ष्य

मनिष झा- प्रवक्ता

गणेश पराजुली- सचिवालय सदस्य

दीपक बोहरा- सचिवालय सदस्य

बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य

शिशिर खनाल- सचिवालय सदस्य

सोविता गौतम- सचिवालय सदस्य

हरि ढकाल- सचिवालय सदस्य

सागर ढकाल- सचिवालय सदस्य

सरिताश्री ज्ञवाली- सचिवालय सदस्य

salt training

कमेन्ट गर्नुहोस्