१० साउन २०८३, आइतबार

कमीकमजोरी स्वीकार गर्दा जनताले सरकार कमजोर भएछ भन्दैनन् : रञ्जु दर्शना

बैशाख १९, २०८३
काठमाडौं
कमीकमजोरी स्वीकार गर्दा जनताले सरकार कमजोर भएछ भन्दैनन् : रञ्जु दर्शना
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु न्यौपाने 'दर्शना'ले सरकारले आफ्ना कमीकमजोरी स्वीकार गर्दै अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत् कमीकमजोरी स्वीकार गर्दा जनताले सरकार कमजोर भएको नसोच्ने बताएकी हुन् ।

'सरकारले काम गर्दा कमीकमजोरी भएको बेला स्वीकार गर्‍यो भने जनताले सरकार कमजोर भन्ठान्दैनन् । बरु, अर्को पालि सोही कुरा दोहोरिँदैन भनेर आशा गर्छन्,' उनले लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्