२४ जेठ २०८३, आइतबार
भत्काइँदै भाइरल घर

अनामनगरको ७ तले भवनमा डोजर, व्यापक प्रहरी परिचालन [भिडियो]

बैशाख २०, २०८३
काठमाडौं

खोला र नदी किनाराका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत आइतबार काठमाडौंको अनामनगरमा रहेको ७ तले भवन भत्काउने काम शुरू भएको छ ।

धोबीखोलाको किनारामा सार्वजनिक जग्गा मिचेर बनाइएको सो संरचना भत्काउन लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको भवन भत्काउने काम शुरू भएको जानकारी दिए ।

null

शुरूमा प्रहरीले भवनमा रहेका सामान बाहिर सार्ने काम गरेको थियो ।

null

बालेन शाह प्रधानमन्त्री बनेको एक महिनामै सरकारले काठमाडौंका खोला किनाराका सुकुम्बासी बस्ती खाली गरिरहेको छ ।

अधिकांश ठूला बस्ती खाली भइसकेको पौडेलले जानकारी दिए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्