२२ जेठ २०८३, शुक्रबार

व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश

बैशाख २१, २०८३
काठमाडौं
व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश

व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलाशले सोमबार उक्त आदेश गरेको हो ।

भट्टकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीलाई समेत उपस्थित गराउन आदेश गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसूरअन्तर्गत अनुसन्धान गर्न पटक-पटक म्याद थपिँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्