३२ असार २०८३, बिहीबार

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बैशाख २१, २०८३
ललितपुर
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो बैठक बसेको हो ।

बैठकमा पार्टीका विभिन्न एजेन्डाका साथै समसामयिक विषयमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्