![विद्युतीय हाजिरीका लागि सङ्घीय सांसद्हरूको बायोमेट्रिक विवरण संकलन शुरू [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Biometric_MP_2_INyAPxVWQB.jpg)
विद्युतीय हाजिरी प्रयोजनका लागि सङ्घीय सांसद्हरूको बायोमेट्रिक विवरण संकलन शुरू भएको छ ।
सोही समयमा माननीय सदस्यहरूको औपचारिक तस्वीरसमेत लिइने भएकोले औपचारिक पोशाकमा सङ्घीय संसद्को लोगो लगाई उपस्थित हुन समेत संसद् सचिवालयले आग्रह गरेको छ ।
तस्वीरहरू :












