२७ असार २०८३, शनिबार

हर्क साम्पाङ र सुदन किराती समूहबीच एकता, आज घोषणा हुँदै

बैशाख २५, २०८३
काठमाडौं
हर्क साम्पाङ र सुदन किराती समूहबीच एकता, आज घोषणा हुँदै

 हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहबीच पार्टी एकताको सहमति भएको छ ।

गएराति भएको दुई पक्षीय वार्तापछि एकतामा सहमति जुटेको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताको भूमिका दिने समझदारी बनेको छ ।

सहमतिअनुसार आजै राजधानीमा कार्यक्रम आयोजना गरेर एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।

पूर्वमाओवादी नेता किरातीले हालै प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका थिए । चुनावमा किरातीले श्रम संस्कृतिलाई सघाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्