३२ असार २०८३, बिहीबार

एमाले राष्ट्रियसभा सचेतकमा रोशनी मेचे

बैशाख २५, २०८३
काठमाडौं
एमाले राष्ट्रियसभा सचेतकमा रोशनी मेचे

नेकपा (एमाले)ले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले मेचेलाई शुक्रबार राष्ट्रियसभातर्फको सचेतकमा ​नियुक्त गरेका हुन् ।

बादलले उनलाई सचेतकमा नियुक्त गरेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई तथा शुभकामना दिएका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्