२७ जेठ २०८३, बुधबार

कांग्रेस-एमालेसँग मात्र मिलेर प्रदेश सरकारमा जाँदैनौं, सर्वदलीय भए ठीकै छ– प्रचण्ड

जेठ ३, २०८३
काठमाडौं
कांग्रेस-एमालेसँग मात्र मिलेर प्रदेश सरकारमा जाँदैनौं, सर्वदलीय भए ठीकै छ– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताएका छन् ।

प्रेस सेन्टरले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

'मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,' उनले भने, 'कांग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो, त्यसलाई मैले अस्वीकार गरेको छु ।'

salt training

कमेन्ट गर्नुहोस्