१० साउन २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक बस्दै

जेठ ५, २०८३
काठमाडौं
मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फोटो

मन्त्रालयका विभिन्न एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्