२९ असार २०८३, सोमबार

मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : गगन थापा

जेठ ६, २०८३
महोत्तरी
मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

बर्दिबासमा आज आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेश प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै थापाले मधेश प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने बताएका हुन् ।

सभापति थापाले पार्टी र नेताका हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्