२० असार २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक बस्दै

जेठ ११, २०८३
काठमाडौं
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रालयका विभिन्न एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।​

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो साढे ३ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्