२४ जेठ २०८३, आइतबार

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन सभामुखको आग्रह

जेठ १४, २०८३
धादिङ
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन् । 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारण राखेका हुन् । 

पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानूनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको समेत बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्