२३ जेठ २०८३, शनिबार

सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक

जेठ १८, २०८३
काठमाडौं
सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक
फाइल फोटो

प्रतिपक्षमा रहेका दलहरूबीच छलफल हुँदैछ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा प्रतिपक्षमा रहेका दलहरू सहभागी हुने कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार संसद्‌मा नेपालले पनि भारतीय भूमि मिचेको बताएपछि विपक्षी दलहरूले आपत्ति जनाएका थिए ।

स्रोतका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्