२३ जेठ २०८३, शनिबार

भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

जेठ १९, २०८३
काठमाडौं
भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला- कास्कीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यस्तै, सदस्यहरूमा अमिरप्रसाद न्यौपाने- काठमाडौं, डा. रेहना श्रेष्ठ- काठमाडौं र पद्मनीति सोती -लमजुङलाई नियुक्त गरिएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्