०७ साउन २०८३, बिहीबार
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध

प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै

जेठ २६, २०८३
काठमाडौं
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै
फाइल तस्वीर

प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । बैठक शुरू भएलगत्तै विपक्षी नेकपा एमाले र श्रम संस्कृति पार्टीले उठेर विरोध जनाएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्‌मा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद् अवरोध गर्ने एमाले सांसद क्षितिज थेबेले बताए । 

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद् चल्न दिने विपक्षीले अडान लिएका छन् ।

कमेन्ट गर्नुहोस्