२९ जेठ २०८३, शुक्रबार

तस्वीरमा हेर्नुहोस् फिफा विश्वकप २०२६ को भव्य उद्‍घाटन

जेठ २९, २०८३
काठमाडौं
तस्वीरमा हेर्नुहोस् फिफा विश्वकप २०२६ को भव्य उद्‍घाटन

फिफा विश्वकप २०२६ को उद्घाटन भएको छ । मेक्सिकोको एस्टेका रंगशालामा गएराति विभिन्न सांगीतिक प्रस्तुतीसहित विश्वकपको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गरिएको थियो ।

यस्तै, आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रमसँगै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले पनि प्रस्तुत दिए ।

समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरूले प्रस्तुति दिएका हुन् ।

nullnullnullnullnullnullnullnullnullnull

तस्वीरहरू : एजेन्सी

कमेन्ट गर्नुहोस्