१२ असार २०८३, शुक्रबार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

असार ११, २०८३
काठमाडौं
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ सेन्द्रा निवासी ५५ वर्षीय बाधुराम थारू रहेका छन् ।

बाधुरामले ती बालिकामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्